September 16, 2024

प्रतिउत्तर जो दिनु छ मैले : Nepali Motivation Quotes

जित्न सक्ने हिम्मतमा
कहिले कमी आएको छैन
मलाई जित्नु छ र
तिमीहरुले गरेका तिरस्कारको
प्रतिउत्तर जो दिनु छ मैले

Leave a Reply

Your email address will not be published. Required fields are marked *